२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ कोरोना संक्रमित बढेसँँगै दक्षिण कोरियाले पुनः लकडाउनको घोषणा गर्यो

कोरोना संक्रमित बढेसँँगै दक्षिण कोरियाले पुनः लकडाउनको घोषणा गर्यो

कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै केही महिना अगाडि बन्दाबन्दिको अवधि समाप्त गरेको दक्षिण कोरियाले पुनः लकडाउनको घोषणा गरेको छ।

केही दिनयता संक्रमित संख्या वृद्धि भएको कारण लकडाउनको घोषणा गर्नु परेको त्यहाँको सरकारी अधिकारीहरुले बताएका छन्। शुक्रबारदेखि सुरु भएको पछिल्लो लकडाउन दुई हप्तासम्म लागू हुनेछ।

लकडाउनमा देशका पार्क, संग्राहलय तथा सिनेमा घर सबै बन्द हुनेछन्। तर देशका कम्पनीहरु भने सञ्चालन हुनेछन्। सरकारी अधिकारीहरुले कम्पनीहरुलाई बिरामी कर्मचारीलाई काममा नराख्न आह्वान गरेको छ।कोरोना संक्रमण फेरी देखा परेसँगै कोरियाली जनताहरुमा त्रास उत्पन्न भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु