२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ क्यान निर्वाचन :सचिव पदमा पुर्व कप्तान खड्काले मारे बाजी

क्यान निर्वाचन :सचिव पदमा पुर्व कप्तान खड्काले मारे बाजी

नेपाल क्रीकेट संघ(क्यान)को निर्वाचनमा नेपाली क्रीकेट टोलीका पुर्व कप्तान पारस खड्काले बाजी मारेका छन्।

अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा खड्का बिजयी भएका हुन्।कुल ८५ मत खसेकोमा खड्काले ४८ र उनका प्रतिद्वन्दी प्रशान्तविक्रमले जम्मा ३७ मत पाएका हुन्।

अध्यक्ष ,उपाध्यक्ष लगायत ६ जना निर्विरोध निर्वाचित भएका थिए भने अन्य ११ पदका लागि निर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु