२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ गायक ओली प्रवासमै मायाजालमा मस्त,अनि भने जल्छ दुनियाँ जल्न देउ

गायक ओली प्रवासमै मायाजालमा मस्त,अनि भने जल्छ दुनियाँ जल्न देउ

लोकदोहोरी गायक जेबी ओली आँफैमा बहुप्रतिभाका धनी गायक हुन्।उनको कला ,गला साच्चिकै जादुमय छ।गायक ओलीको स्वर सुनेर नतमस्तक हुने पनि धेरै छन्।

उनै कर्णप्रीय स्वरका धनी गायक ओलीले यतिखेर प्रवासबाटै नेपाली बजार तताएका छन्।त्यो पनि जल्छ दुनियाँ जल्न देउ नामक गीति सङ्ग्रहबाट अहिले हजारौं लोकपारखीको मन फिदा भएको छ।

यो सुन्दर एल्बमको सृजनाकार एवं संगीतकार गायक ओली स्वयं हुन् भने यस गीतमा गायिका डिला बिक र स्वयं गायक ओलीकै कर्णप्रीय आवाज रहेको छ।

निर्देशक शंकर बिसिले निर्देशन गरेको गितको म्युजिक भिडियोमा अहिलेका चल्तिका कलाकार रबिना भण्डारी ,रितु तामाङ ,अस्मिता राना,सबिता चाम्लिङ र शंकर बिसिको बेजोड अभिनय देख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु