२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ गुल्मीका उम्दा लोकदोहोरी गायक सेन्चुरीको दोहोरीले आँपचौरलाइ यसरी चिनायो

गुल्मीका उम्दा लोकदोहोरी गायक सेन्चुरीको दोहोरीले आँपचौरलाइ यसरी चिनायो

कलाकार ओम सेन्चुरी उम्दा गायक । सेन्चुरीको स्वर निकै मनोमहोक र मिठासले भरीएको छ।

गुल्मीका उर्जावान युवा गायक मध्ये एक हुन् सेन्चुरी।उनै गायक सेन्चुरीले अहिले आफु जन्मेको आँपचौर गाउँलाई उनले यसरी गीतबाट दर्शाएका छन् की,आफू जन्मेको ठाउँको इतिहास दुर्लभ र महान भन्ने गीतबाट छर्लङ्ग पारेका छन्।

गाउँको कफि इतिहास ,विकास , स्थानीय प्रयटन प्रबर्द्धन ,चन्द्रकोट गापा ,मजुवा लगायत ठाउँको व्याख्या र वर्णनले गीतलाई थप ओजनदार बनाएको छ। गुल्मेली गायक सेन्चुरीलाई थप हौसला र प्रेणा प्रदान गर्न सके उनको सांगीतीक यात्रा पक्कै पनि फलदायी बन्ने निश्चित छ।

कलाकार रास्ट्रका गहना हुन्।थप त्यस मध्ये पनि गुल्मीका एक प्रतिभासाली गायक सेन्चुरी कलाकारीतामा लोकप्रिय हुँदै जानू गुल्मीवासीका लागि पनि विशेष गौरव विषय हो।

उनै गायक सेन्चुरीलाई कलाकारीतामा थप मजबुत बनाउन कम्तीमा पनि गीतप्रेमीले सकारात्मक सोचकासाथ सहयोग प्रदान गर्न सके गुल्मीका लागि कोशेढुङ्गा सावित हुनेछ।आगामी यात्राको लागि नमूना नेपाल परिवार सफलताको शुभकामना व्यक्त गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु