गृहपृष्ठ गुल्मीको तम्घासमा महोत्सव हुँदै
गुल्मीको तम्घासमा महोत्सव हुँदै

गुल्मीमा कार्तिक १५ देखि २५ गतेसम्म महाेत्सव हुनेभएको छ ।
गुल्मी उद्योग संघको आयोजनामा गुल्मी औधोगिक तथा ब्यापार महाेत्सव २०८० संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।
महोत्सव गुल्मीको उपल्लो तम्घासमा हुने बताइएको छ।महोत्सवले स्थानीय संस्कृती ,परम्परा ,कला र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ।