२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ गुल्मी समाज पोल्याण्डको दोस्रो अधिवेशन,अध्यक्षमा शर्मा र सचिवमा न्यौपाने चयन

गुल्मी समाज पोल्याण्डको दोस्रो अधिवेशन,अध्यक्षमा शर्मा र सचिवमा न्यौपाने चयन

गुल्मी समाज पोल्याण्डको दोस्रो अधिवेशनले भिमलाल उपाध्याय (विदुर) को नेतृत्वमा नयाँ कार्यसमिति छनौट गरेको छ।

पोलिश राजधानी वार्सामा सेप्टेम्बर १ मा सम्पन्न अधिवेशनले दुई बर्षको लागि निम्नानुसार समिति निर्वाचित गरेको समाजका नव-निर्वाचित सचिव नुमनाथ न्यौपानेले न्युज पिएनटिभीलाई जानकारी दिए।

1.अध्यक्ष- भिमलाल उपाध्याय(बिदुर)

2.उपाध्यक्ष- कमल सापकोटा , कृष्ण सापकोटा

3.सचिब- नुमनाथ न्यौपाने

4.सह-सचिब- सागर भन्डारी

5.कोषाध्यक्ष – मधु सापकोटा

सह-कोषाध्यक्ष – प्रकाश खरेल

कार्यसमिती सदस्यहरु ;

?️नानू अर्याल

?️प्रबिण खरेल

?️भबिन गाहा मगर

?️कल्पना गैरे अर्याल

?️बिजय खरेल (बिजु)

?️तुलसा पोखरेल अर्याल

?️राजेश कुवर

?️प्रबिण थापा

?️रितु भट्टराई अर्याल

?️मेयर सिङ परियार

?प्रमुख संरक्षक – प्रकाश तिवारी

?संरक्षक – रिता न्यौपाने

?प्रमुख सल्लाहकार – नरेश सापकोटा

त्यस्तै अधिवेशनले पोल्याण्डमा क्रियाशील संघ संगठनका प्रमुखलाई सल्लाहकार समितिमा राख्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु