२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ गुल्मेली गायक ओम सेन्चुरीको तीज गीत रेलीमै बजारमा

गुल्मेली गायक ओम सेन्चुरीको तीज गीत रेलीमै बजारमा

यतिखेर नेपाली बजार तीज गीतको माहोलले तातिएको छ।यहीँक्रममा गुल्मेली युवा गायक ओम सेन्चुरीले तीज गीत रेलिमै बजारमा ल्याएका छन्।

निकै रमझम र छमछमी नाच्न मिल्ने यो गीतले धेरै दर्शक -स्रोताको मन जीतेको देखिन्छ।गायक सेन्चुरी र कमल परीयारको शब्द सृजना रहेको यस सांगीतिक कोशेलीमा स्वर भने गायिका शान्ता रानी परियार ,जीवन कुँवर र स्वयं गायक सेन्चुरीकै रहेको छ।

निकै उत्कृष्ट र मनोमहोक बनेको यस गीतको भिडियोमा चल्तिका गायक अर्जुन सापकोटा ,संचिता बोलाखे,नारायणी खत्री र अर्जुन कुँवरको बेजोड अभिनय रहेको छ।गीतको नृत्य निर्देशन भने जेरी भण्डारीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु