२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ गैर अवासिय नेपाली संघ कतारद्वारा रास्ट्रिय युवा सम्मेलन गर्ने

गैर अवासिय नेपाली संघ कतारद्वारा रास्ट्रिय युवा सम्मेलन गर्ने

रामएकवाल राम दोहा ( कतार) – गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा युवा विभागको आयोजनामा अगामी मार्च ०५ तारिख शुक्रबारका दिन दिउँसो ०१ बजे देखि अनलाइन (जूम)मार्फत राष्ट्रिय युवा सम्मेलन हुने भएको छ।

नेपालको दिगो विकास र समृद्धिका लागि प्रवासी युवाहरूको भुमिका भन्ने नारा सहित राष्ट्रिय युवा सम्मेलन गर्न लागेको गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदाले जानकारी गराए।उनका अनुसार एनआरएनए कतारको समन्वयमा हुने सो कार्यक्रम कतारमा स्थापित विभिन्न संघ संस्थालाई सहभागीता लागि आग्रह समेत गरेका छन्।

उक्त कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि Link Login गर्नुहुन अनुरोध समेत गरेका छन्।

JoinZoomMeetinghttps://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09

Meeting ID: 424 059 5332

Passcode: 2021

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु