२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ गौतम नेकपाको उपाध्यक्षमा सर्बसम्मत चयन

गौतम नेकपाको उपाध्यक्षमा सर्बसम्मत चयन

बामदेव गौतमले नेकपाको उपाध्यक्षमा बाजी मारे

नेपालको बामपन्थी आन्दोलनका एक योद्धा एवम् नेकपा सचिवालय सदस्य बामदेव गौतम औपचारिकरुपमा नेकपाको उपाध्यक्ष चयन भएका छन्।नेकपाको सचिवालय बैठकले यसअघिनै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो यद्यपि औपचारिकता प्रदान भने भएको थिएन।अहिले भने बिधान संशोधन गरि केन्द्रिय बैठकलेनै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो।उनको इच्छा त प्रधानमन्त्री बन्ने थियो तर हाललाई भने संसदिय चुनाव उनकालागी बाधक बन्यो।पटक-पटक उपप्रधानमन्त्री भैसकेका गौतम हक्की नेताको रुपमा चिनिन्छन्।आगामी दिनमा उनले पाटिको उपाध्यक्ष पदमा रहेर कस्तो भुमिका निर्बाह गर्ने छन् ,त्यो हेर्न भने केही समय प्रतीक्षा गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु