२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ चर्चित गायक ओलीले ल्याए निकै मार्मिक गीत युरोपको कथा

चर्चित गायक ओलीले ल्याए निकै मार्मिक गीत युरोपको कथा

विभिन्न समयमा फरक खालका गीत गाउन खप्पिस चर्चित गायक जेवी ओली यतिखेर फेरि युरोपको कथा नामक गीती सङ्ग्रह लिएर बजारमा आएका छन्।

भित्र मानिसका सपना भित्र डुबेका भावना, बाध्यता र विवशताबाट परदेशिएका अशंख्य नेपालीहरुको जीवन कथालाई समावेश गरेका छन्।

गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जीवन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बी पनि त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ।

गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ।गीतमा गायक ओलीकै शब्द सृजना ,लय र आवाज रहेको छ।

त्यस्तै गीतमा कलाकार महेन्द्र गौतम ,स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले गीतलाई थप जीवन्तता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु