२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ चर्चित गायक प्रमोद खरेलले पोर्चुगलको लिस्वनमा धमाकेधार प्रस्तुति दिने

चर्चित गायक प्रमोद खरेलले पोर्चुगलको लिस्वनमा धमाकेधार प्रस्तुति दिने

नेपालका चर्चित गायक प्रमोद खरेलले पोर्चुगलको राजधानी लिस्वनलाई तताउने भएका छन्।

Eye Proppers को आयोजनामा गायक खरेलले धमाकेदार प्रस्तुति दिन लागेका हुन्।सेप्टेम्बर ४ तारिखमा गायक खरेलको कन्सर्ट राखिएको आयोजक Eye Proppers ले जनाएको छ।

स्थापना कालदेखिनै नेपाली भाषा,कला,संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धनका निम्ति यस सस्थाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

उदारहणिय एवं सृजनात्मक कार्य आगामी दिनमा पनि जारी रहोस् ,नमूना नेपाल परिवारको तर्फबाट हार्दिक शुभकामना ।।
नोट: गायक खरेलको प्रस्तुति हेर्नका लागि आफ्नो टिकट यसरी सुरक्षित गर्नुहोस्।
सुरक्षित गर्नको लागि निम्न उल्लेखित नम्बर तथा लिंकमा सम्पर्क गर्न सक्नुहुनेछ:
मोबाइल नम्बर:९३४६५९९५१
अनलाइन लिंक:www.eyepoppers.pt

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु