२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ चितवनको सौराहाबाट दोस्रोपटक विजयको हात हल्लाउँदै ओली

चितवनको सौराहाबाट दोस्रोपटक विजयको हात हल्लाउँदै ओली

एमालेको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको छ।

महाधिवेशनले ओलीको नेतृत्वमा ३२० सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो।

निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहणका लागि मंगलबार सौराहास्थित बन्दसत्र स्थलमा कार्यक्रम भइरहेको छ।

कार्यक्रमका लागि आइपुगेका अध्यक्ष पदमा निर्वाचित ओलीलाई बन्दसत्र स्थलमै नेता कार्यकर्ताले फूलमाला लगाएर बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु