२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ चौतारी इभेन्ट्स फिनल्यान्डले सेप्टेम्बर १० मा तीज विशेष कार्यक्रम गर्ने

चौतारी इभेन्ट्स फिनल्यान्डले सेप्टेम्बर १० मा तीज विशेष कार्यक्रम गर्ने

फिनल्यान्डकै चिरपरिचित सस्था चौतारी इभेन्ट्स फिनल्यान्डले सेप्टेम्बर १० मा तीज विशेष कार्यक्रम गर्ने भएको छ।

स्थानीय कलाकारहरुको साथमा कार्यक्रम गर्न लागिएको आयोजक मुरारी भण्डारी र विस्णु अर्यालले नमूना नेपाललाई बताए।तीज विशेष धमाका फिनल्यान्डको हेलसिन्किमा हुने छ भने कार्यक्रम दिउँसो ३ बजे देखि सुरु हुने बताइएको छ।

नेपाली कला, संस्कृती र परम्परालाई जगेर्ना गर्न र विदेशमा पनि नेपाली कलालाई थप पर्वद्धन गर्ने उद्देशले कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा सम्पूर्ण फिनल्यान्डबासी नेपाली दिदिबहिनी ,दाजुभाइ एवं समस्त नेपालीहरुलाई सहभागीता जनाउन सस्थाले अनुरोध गरेको छ।कार्यक्रम प्रवेश नि:शुल्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु