२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ जय जय कोटेश्वर समूहको प्रस्तुतिमा जपौ हरिराम बजारमा ,भिडियोमा मनोरम दृश्य सहितको अभिनय

जय जय कोटेश्वर समूहको प्रस्तुतिमा जपौ हरिराम बजारमा ,भिडियोमा मनोरम दृश्य सहितको अभिनय

जय जय कोटेश्वर समूह यतिखेर गुल्मीका विभिन्न धार्मिक स्थललाई चिनाउने,प्रचार गर्ने र पर्यटकीय विकास अभियानमा छ।

यहि समुहले यतिखेर भजन गीत जपौ हरिराम नामक सांगितिक एल्बम बजारमा ल्याएको छ।छमछमी नाच्न मिल्ने यस गीतको लय ,शब्द ,आबाज निकै मनोमहोक रहेको छ।

अहिलेका चल्तिका गायक ओम सेन्चुरी ,महेन्द्र भण्डारीको समधुर आवाज रहेको छ भने महिला तर्फ पुजा देबकोटाको स्वर रहेको छ।हेमनाथ खरेलको शब्द ,संगीत रहेको गीतमा निर्देशन भने रविलाल पौडेल र देभिराम घिमिरेको रहेको छ।

यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ।भिडियोमा मुकु सुवेदी,समिक्षा भट्टराई ,दुर्गा काफ्ले,बिनिता परियार,सन्देश भट्टराई लगायतको अभिनय रहेको छ।

हेरौं गीतको भीडियो यस्तो रहेको छ।

चल्तिका गायक ओम सेन्चुरी लगायतको आवाजमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु