२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ टिकट ठगी काण्डमा मुछिएका कुँवरद्वारा पोर्चुगल प्रहरी समक्ष आत्मसमर्पण

टिकट ठगी काण्डमा मुछिएका कुँवरद्वारा पोर्चुगल प्रहरी समक्ष आत्मसमर्पण

टिकट ठगिको आरोप लागेका एनआरएनए पोर्चुगलका निवर्तमान कोषाध्यक्ष बिक्रमजंग कुँवरले पोर्चुगल प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

केही दिन अगाडि १२ जना युवा नेपाल जाने क्रममा लिस्वन एयरपोर्टबाट फर्काइएपछि ठगी बिषय सार्वजनिक भएको थियो।

उनले चलाइरहेको लक्ष्मी ट्राभल्स अहिले प्रहरीको निगरानीमा छ भने थप अनुसन्धान भैरहेको त्यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु