गृहपृष्ठ टिप्पर कर्णाली नदिमा दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गयो,थप विवरण आउन बाकी…
टिप्पर कर्णाली नदिमा दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गयो,थप विवरण आउन बाकी…

बिडम्बना कोरोना भाइरसबाट जोगिन घर हिडेका मानिसलाई चडेको गाडीनै काल बन्न खोज्छ भने स्थिति कस्तो रहला!भयो पनि त्यस्तै।
भारतका विभिन्न ठाउँबाट घर आएका नागरिकलाई कालिकोटको राजकोट नगरपालिकाले क्वारेन्टाइनमा राख्नका लागि टिप्परमा लैजाने क्रममा बिछ बाटोमै दुर्घटनामा परेको हो।
३९ जना सबार उक्त दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने केही वेपत्ता पनि भएका छन् ।थप विवरण आउन बाकी रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।