२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ तनहुँ समाज पोर्चुगलको अगुवाईमा वनभोज कार्यक्रम हुने

तनहुँ समाज पोर्चुगलको अगुवाईमा वनभोज कार्यक्रम हुने

तनहुँ समाज पोर्तुगलले खुला वनभोज तथा पारिवारिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। अग्रेजी नयाँ बर्ष र माघेसक्रान्तीको अवसर पारेर आगामी जनवरी २० तारिख सोमबार लिस्बनको परिचित पिकनिक स्पोट बेलाभिस्ता पार्कमा बृहत वनभोज र भेटघाट कार्यक्रम राखिएको समाजकी अध्यक्ष बिनु बस्नेतले बताइन्। दिउँसो १:०० बजेदेखि शुरु हुने वनभोजमा स्थानीय नेपाली कलाकारहरुले साँस्कृतिक प्रस्तुति पनि दिनेछन् । कार्यक्रममा उपस्थिति भइ मनोरञ्जन र भेटघाटकालागि आयोजकहरुले सबैमा आग्रह गरेका छन्। तनहुँ समाज पोर्तुगलमा सक्रिय एवम् उदारहणिय सामाजिक संस्थाको रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु