गृहपृष्ठ तमु समाजका घलेले गरेको दुरव्यवाहार प्रती नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा भत्सर्ना
तमु समाजका घलेले गरेको दुरव्यवाहार प्रती नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा भत्सर्ना

नेपाल पत्रकार महासंघ युरोप शाखाले तमु समाज बेल्जियमका तत्कालीन कार्यक्रम संयोजक नन्दराज घलेलाई बहिष्कार गर्ने भएको छ।
निज घलेले नेपाल पत्रकार महासंघ युरोप शाखाको वैधानिकताका बारेमा सामाजिक संजालमा सार्वजनिक गरेको गैरजिम्मेवार अभिव्यक्ति र अनर्गल दुष्प्रचारको बारेमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस नोट प्रकाशित गरेको छ।
त्यस्तो गैर जिम्मेवारपूर्ण कार्य गर्ने घलेले सार्वजनिक रूपमा आत्मालोचना नगरे उनी सम्लग्न सम्पूर्ण कार्यक्रम युरोपभरि बहिष्कार गरिने जनाइएको छ।
शाखाको प्रेस नोट जस्ताको त्यस्तै……