२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ थप २ सय १ जना कोरोना संक्रमित फेला,हालसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि

थप २ सय १ जना कोरोना संक्रमित फेला,हालसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना संक्रमित संख्या दिनहुुँ वृद्धि हुने क्रम रोकिएको छैन।पछिल्लो २४ घण्टामा मात्रै थप २सय १ जना कोरोना संक्रमित फेला परेका छन् भने थप १ जनाको मृत्यु भएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २ सय ७८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

थप नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या २ हजार ३ सय पुगेको छ भने ९ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु