२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो।
आज बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो। जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु