२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ धादिङको गजुरीमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

धादिङको गजुरीमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

काठमाडौंबाट बेनी जादै गरेको बस धादिङको गजुरी स्थित चालिसेमा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार बसमा सवार २५ मध्ये ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने अन्य १६ जना घाइते भएका छन्।

१ जना भने सकुशल रहेको जानकारी दिइएको छ।मृतक मध्ये ६ पुरुष र २ महिला रहेका छन् भने ३ जनाको नाम थर खुलेको र अन्यको खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु