गृहपृष्ठ नमूना नेपालकर्मी गौतम नेपाल पत्रकार महासंघ युरोप शाखाको सदस्यमा निर्वाचित
नमूना नेपालकर्मी गौतम नेपाल पत्रकार महासंघ युरोप शाखाको सदस्यमा निर्वाचित

नमूना नेपालको साईप्रस प्रतिनिधि एवं सक्रिय पत्रकार दिनेश गौतम नेपाल पत्रकार महासंघ युरोप शाखाको कार्यसमिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रवार भएको शाखाको निर्वाचनले उनलाई सर्वसम्मत सदस्यमा चयन गरेको हो। नेपालमा रहदा विभिन्न मिडियामा कलम चलाएका गौतम पछिल्लो समय साईप्रसमा रहेर सक्रिय पत्रकारीता गरेका छन्।
उनको चयनले शाखाको गरिमा र उचाइ थप वृद्धि हुने अपेक्षा गरिएको छ।गौतमलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना।