२०७७ माघ ३ गते शनिवार | January 16, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नमूना नेपालको इटाली प्रतिनिधिमा पत्रकार गोमा खरेल नियुक्त

नमूना नेपालको इटाली प्रतिनिधिमा पत्रकार गोमा खरेल नियुक्त

नमूना नेपालको इटाली प्रतिनिधि तथा संवादातामा चर्चित महिला संचारकर्मी गोमा खरेल नियुक्त भएकी छन्। संस्थाको आज बसेको सम्पादकीय टीमको बैठकले कार्यक्षेत्र विस्तार गर्ने नीति अनुरुप खरेललाई नियुक्त गरेको हो ।

नेपालमा छदाँ रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरिसकेकी खरेलको लेखन तथा न्युज रिपोर्टिङ् चाखलाग्दो र खोजमुलक छ ।

पछिल्लो समय इटालीमा रहेर त्यहाँको गतिविधि र नेपाली समुदायका विविध समाचार सम्प्रेषण एवं रिपोर्टिङ गर्दै आइरहेकी छिन् । उनको आवद्धताले यस मिडियाको उद्देश्य र कार्यदिशामा थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु