२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ नमूना नेपालको नेपाल प्रतिनिधिमा पत्रकार कंडेल नियुक्त

नमूना नेपालको नेपाल प्रतिनिधिमा पत्रकार कंडेल नियुक्त

लामो समयदेखी पत्रकारिता क्षेत्रमा सक्रिय गुल्मीका पत्रकार रामकृष्ण कंडेल नमूना नेपालको नेपाल प्रतिनिधिमा नियुक्त भएका छन्।

सम्पादक मण्डलको एक बैठकले आगामी २ बर्षको लागि उनलाई नियुक्त गरेको हो।

दर्जनौ एफएम रेडियो,टेलिभिजन,अनलाइन पोर्टल एवम् पत्रपत्रिकामा आवद्ध रहेर काम गरिसकेका पत्रकार कंडेल निकै अनुभवी एवम् कुशल पत्रकारको रुपमा चिरपरिचित छन्।

उनको आवद्धताले सस्थाको उद्देश्यमा थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु