Covid-19
City Express

नमूना नेपालको साईप्रस प्रतिनिधिमा पत्रकार दिनेश गौतम नियुक्त

नमूना नेपालले साईप्रस प्रतिनिधिमा चर्चित पत्रकार एवं लेखक दिनेश गौतमलाई नियुक्त गरेको छ।

सस्थाको सम्पादक समुहको एक बैठकले पत्रकार गौतमलाई आगामी २ बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

नेपालमा रहँदा दर्जनौं एफ. एम रेडियो,पत्रपत्रिका तथा अनलाइन पोर्टलमा काम गरिसकेका गौतम कुशल पत्रकारको रुपमा चिरपरिचित छन्।

हाल युरोपियन रास्ट्र साईप्रसमा रहेर गौतमले त्यहाँको गतिविधि र नेपाली समुदायका विविध समाचार सम्प्रेषण एवं रिपोर्टिङ गर्दै आइरहेका छन् ।

उनको आवद्धताले यस सस्थाको नविनतम अभियानमा थप बल पुग्ने अपेक्षा गरिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु