२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ नवगायक राजु पौडेलको मार्मिक गीत कात्रो बजारमा,भिडियो हेर्नुहोस्

नवगायक राजु पौडेलको मार्मिक गीत कात्रो बजारमा,भिडियो हेर्नुहोस्

लोकगीत क्षेत्रमा नवप्रतिभा र उदयमान कलाकार आउने क्रम जारी छ।त्यसगरी गुल्मीले पनि अर्को जल्दोबल्दो कलाकार जन्माएको छ।उनी हुन् प्रशस्त संभावना बोकेका गायक राजु पौडेल।

निकै मेहनत र लगावका साथ यतिखेर उनले मर्मस्पर्शी गीत कात्रो बजारमा ल्याएका छन्।मायामा पीडा,वेदना र मायाप्रतिको छट्पटीलाई एल्बममा उतारीएको छ।शब्द सृजना र संगीत गायक राजु पौडेलको रहेको छ भने स्वर सुदिप क्षेत्री ,स्वयं गायक पौडेल र गायिका बिन्दु गौतमको रहेको छ।

म्युजिक भिडियोको निर्देशन स्वयं गायक पौडेलनै गरेका छन भने अभिनयमा सुदिप क्षेत्री र अन्जु रसाइलीलाई देख्न सकिन्छ।गीतको बजार ब्यबस्थापन रोजी म्युजिक प्रालिले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु