२०७८ असोज ८ गते शुक्रवार | September 24, 2021

Bharat Poudel

गृहपृष्ठ नवनियुक्त प्रदेशप्रमुखले लिए सपथ

नवनियुक्त प्रदेशप्रमुखले लिए सपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका छन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु