गृहपृष्ठ निराजन सुवेदी बने नेकपा एस निकट पोर्चुगलको अध्यक्ष ,हेर्नुहोस् विवरणसहित
निराजन सुवेदी बने नेकपा एस निकट पोर्चुगलको अध्यक्ष ,हेर्नुहोस् विवरणसहित

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) निकट पोर्चुगलस्थित प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कार्यसमिति गठन भएको छ।
हिजो गठन भएको २१ सदस्यीय मंचको अध्यक्षमा प्रवासी नेपाली मंच तथा एनआरएनए पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदी चयन भएका छन्।
यसैगरी उपाध्यक्षमा मनमोहन पासवान, गणेश बुढा, महासचिवमा ओम घर्ती, सचिवमा विनय खनाल, निर्माण गुरुङ र कोषाध्यक्षमा विनोद कार्की रहेका छन्।
हेर्नुहोस् नवगठित मंचको कार्यसमिति :
अध्यक्ष : निराजन सुवेदी
उपाध्यक्ष : मनमोहन पासवान
: गणेश बुढा
महासचिव : ओम घर्ती
सचिव : विनय खनाल
:निर्माण गुरुङ
कोषाध्यक्ष : विनोद कार्की
सदस्यहरु :
रक्षा पुन
सुशील अधिकारी
बाबुलाल कुमाल
चयनकुमार पुन
सुरेन्द्र राई
अमर गुरुङ
अनिता थापा
रोमन बुढा
जुन कुमारी बुढा
सरस्वती गुरुङ
मान ब. तामाङ
थमन थापा मगर
तेजकुमारी पुन
डि बि गुरुङ