२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ नेकपाका महासचिव विप्लवका छोरा डा.प्रकाश विवाह बन्धनमा बाँधिए

नेकपाका महासचिव विप्लवका छोरा डा.प्रकाश विवाह बन्धनमा बाँधिए

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा डा. प्रकाश विवाह बन्धनमा बाँधिएका छन्।

नेकपा निकट जनस्वास्थ्य संगठनमा आबद्ध डा. प्रकाशले डा.मान्यता थापासँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

‘प्रगतिशील विवाह कार्यक्रम’को व्यानरमा सामान्य ढंगले कपिलवस्तुमा बुधबार विवाह भएको हो।

पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु