गृहपृष्ठ नेकपाको आधिकारिकता ऋषि कट्टेललाई,दाहाल र ओलीलाई सकस
नेकपाको आधिकारिकता ऋषि कट्टेललाई,दाहाल र ओलीलाई सकस

सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गरिदिएको छ।
यो सँगै अब नेकपाको आधिकारिकता ऋषि कट्टेलले पाएका छन्।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो।