२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ नेकपाको स्थायी समिति बैठक दोश्रो पटक स्थगित

नेकपाको स्थायी समिति बैठक दोश्रो पटक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पुनः स्थायी समिति बैठक स्थगित गरेको छ।

सहमतिको वातावरण तयार गर्ने भन्दै बैठक स्थगित गरिएको जानकारी दिइएको छ।दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड बीच छ्लफल जारी रहेकाले बैठक स्थगित गर्नु परेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सहमति जुट्न नसकिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन्।

छलफल सकारात्मक दिशामा अघि बढेकाले परिणाम पनि सकारात्मकनै आउने महासचिव बिस्णु पौडेलले विश्वास वेक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु