२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ नेकपा एमालेका शालिन नेता नेम्वाङको असामयिक निधन

नेकपा एमालेका शालिन नेता नेम्वाङको असामयिक निधन

नेकपा एमालेका शालिन नेता एवं संविधानसभा सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङको असामयिक निधन भएको छ।

नेता नेम्बाङको हृदयघातबाट निधन भएको हो।खाना खाएर सुतेको अवस्थामा अचानक स्वासप्रस्वासमा समस्या आएपछि तत्काल उनलाई महाराजगन्जस्थित टिचिङ हस्पिटलमा लगिएको थियो।

नाजुक अवस्थामा पुगेका नेम्बाङलाई पुनर्जीवनमा ल्याउन असम्भव प्राय: भएपछि अस्पतालले मृत्यु भएको पुष्ठि गरेको थियो।

मृत्युको खबर बाहिरिएसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,सभामुख देवराज घिमिरे लगायतका नेताहरू अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु