२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सहित ३ मन्त्री पार्टीबाट निष्कासित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सहित ३ मन्त्री पार्टीबाट निष्कासित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्री पार्टीको कार्वाहीमा परेका छन्।

उनीहरुलाई हिजो स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रदेश कमिटीले निष्कासन गरेको हो।

निष्कासित गरिएकामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्दोग, वन तथा वातावरणमन्त्री माया भट्ट छन्।

तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु