२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ नेकपा माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

भोलि ससंद सचिवालय पत्र दर्ता गरेर औपचारिक जानकारी दिने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु