गृहपृष्ठ नेपालको अवस्था थप जटिल,कोरोना संक्रमण बाट मृत्यु हुने संख्या १३ पुग्यो
नेपालको अवस्था थप जटिल,कोरोना संक्रमण बाट मृत्यु हुने संख्या १३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १३ पुगेको छ।शनिबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले दुई मृतकमा कोभिड पोजेटिभ पाइएको जानकारी दिएका हुन्।
केही दिन अघि मृत्यु भएका डोल्पाका ५८ बर्षिय पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृत्यु भएकी धनगढीकी महिलाको पनि रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।