गृहपृष्ठ नेपालको कम्पनी हव रेमिटले बिदेश बस्ने नेपालीका लागि ल्यायो विशेष अफर
नेपालको कम्पनी हव रेमिटले बिदेश बस्ने नेपालीका लागि ल्यायो विशेष अफर

मित्रलाल पार्दे पोल्यान्ड :नेपालको कम्पनी हब रेमिटले बिदेश बस्ने नेपालीहरुलाई लक्षित गरी नेपाल पैसा पठाउन आफ्नो एप्स अगाडि सारेको छ।बिभिन्न देशबाट नेपालमा हब रेमिटको एप्सबाट पैसा पठाउने कस्टमरहरुको लागि बिशेष अफर लिएको छ।डिस्काउन्ट देखि बिभिन्न समयमा बिशेष अफर उक्त एप्स डाउन्लोड गरेर पठाउने कस्टमरले पाउनेछन्।
कसरी हब रेमिटबाट पोर्तुगल पोल्यान्ड लगायत बिभिन्न देशबाट नेपाल पैसा पठाउने ?यस्ता छन तरीका…
१. चाहे गुगलमा खोज्नुहोस , चाहे प्ले स्टोरमा चाहे मेरो रिजर्भेसनमा खोज्नुहोस : https://meroreservation.com/project/home courier and service category मा खोज्नुहोस Hub Remit https://play.google.com/store/apps/details?id=com.lalitmoney.hubremit&pli=1
२. त्यसपछि मज्जाले पढ्नुहोस सबैभन्दा तल रहेको प्ले स्टोरमा डाउनलोड गर्नुहोस।
३. त्यसपछि Hub Remit को अकाउन्ट खोल्नुहोस।
४ अकाउन्ट खोल्दा आफु बस्ने देशको फोन नम्बर राख्नुहोस।
५ पोल्यान्ड बस्नेहरुको पोस्टल कोड राख्दा बिचमा केहि नराख्नुहोस। सिधा नम्बर राख्नुहोस जस्तो पोस्टल कोड 00-635 छ भने त्यहा त्यहि राख्दा नमिल्न सक्छ अत 00635 राख्नुहोस ( नोट तपाइको बस्ने ठेगानाको पोस्टल कोड राख्नु होला।
५ फोन नम्बरमा मेसेज आउनेछ र इमेलमा भेरिफिकेसनको लागि लिन्क आउनेछ त्यो लिन्क भेरिफाइड गर्नुहोस।
६. अनि हब रेमिट भित्र अकाउन्ट खोलिसकेपछि तपाइले आफ्नो पासपोर्ट कपि वा लाइसेन्स वा आफु बस्ने देशको कार्ड KYC भेरिफिकेसन गर्नुहोस।
७ तपाइको डकुमेन्ट भेरिफिकेसन भो भने तपाइ रकम नेपाल पठाउन eligible हुनु हुनेछ।
8 पैसा पठाउदा तपाइले पोलिश ज्लोटी छान्न सक्नु हुनेछ।
9 त्यसपछि तपाइले नेपाल रिसिभर गर्ने ब्यक्तिको नाम अकाउन्ट नम्बर त्यहा बताए झै राख्नुहोस।
10 डेबिट कार्डबाट पठाउदा १% सेवा शुल्क लाग्छ भने क्रेडिट कार्डबाट पठाउदा ३% सेवा शुल्क लाग्छ।
११ त्यसपछि तपाइको रकम कानुनी तरिकाले तपाइको रिसिभरको अकाउन्टमा १ देखि २ घन्टामा working business hours मा नेपाल देखिनेछ।
तपाइ आफ्नो पैसा आफै पठाउनुहोस। एक पटक प्रयोग गरेपछि अर्को पटक तपाइले पठाउन धेरै नै सजिलो हुनेछ।