गृहपृष्ठ नेपालमा एकैदिन ५३५ कोरोना संक्रमित थपिए
नेपालमा एकैदिन ५३५ कोरोना संक्रमित थपिए

नेपालमा एकै दिन ५ सय ३५ कोरोना संक्रमीत फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ भने हालसम्म कोरोनाका कारण २३ जनाले ज्यान गुमाइसकेका छन् ।