२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमण सम्बन्धि पछिल्लो अपडेट

नेपालमा कोरोना संक्रमण सम्बन्धि पछिल्लो अपडेट

बुधबार नेपालमा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा पिसिआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु