२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या १५ हजार ७ सय ८४ पुग्यो

नेपालमा कोरोना संक्रमित संख्या १५ हजार ७ सय ८४ पुग्यो

नेपालमा हरेक दिन कोरोना संक्रमित संख्या उकालो लागिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ सय ९३ संक्रमित थपिएका छन् भने थप १ सय ३२ जना वेक्ती निको भएर घर फर्किएका छन्।

नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ।त्यस्तै हालसम्म कोरोनाका कारण ३२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु