२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ नेपालमा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि ,थप ५३ को ज्यान गयो

नेपालमा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि ,थप ५३ को ज्यान गयो

नेपालमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ।पछिल्लो समय संक्रमणदर उच्च बिन्दुमा पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार आज मात्रै थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ५३ जनाले ज्यान गुमाएका छन्।नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित ८३ हजार ४ सय ९३ पुगेको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु