२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि ,५ हजार ५५ संक्रमण मुक्त

नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि ,५ हजार ५५ संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् भने थप २सय १४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ।

अर्कोतर्फ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६पुगेको मन्त्रालयले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु