गृहपृष्ठ नेपालमा थप ९ हजार ३ सय ५ कोरोना संक्रमित थपिए,४ हजार ४ सय ४४ संक्रमण मुक्त
नेपालमा थप ९ हजार ३ सय ५ कोरोना संक्रमित थपिए,४ हजार ४ सय ४४ संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् भने थप १ सय ६८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख नाघेको छ।
अर्कोतर्फ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ पुगेको मन्त्रालयले उल्लेख गरेको छ।पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।
पछिल्लो दिनमा निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पनि बढेको मन्त्रालयले बताएको छ।