२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ नेपालमा निर्वाचन :६१ प्रतिशत मत खसेको निर्वाचन आयोगद्वारा जानकारी

नेपालमा निर्वाचन :६१ प्रतिशत मत खसेको निर्वाचन आयोगद्वारा जानकारी

नेपालमा आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो। केही ठाउँमा मतदान स्थगित भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु