२०७७ चैत २५ गते बुधवार | April 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपालमा भुकम्पको धक्का महसुस,काभ्रेपलान्चोक केन्द्रबिन्दु भएको केन्द्रको जानकारी

नेपालमा भुकम्पको धक्का महसुस,काभ्रेपलान्चोक केन्द्रबिन्दु भएको केन्द्रको जानकारी

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज (बिहीबार) बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो। विस्तृत विवरण भने आउन बाकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु