गृहपृष्ठ नेपालमा भुकम्पको धक्का महसुस,काभ्रेपलान्चोक केन्द्रबिन्दु भएको केन्द्रको जानकारी
नेपालमा भुकम्पको धक्का महसुस,काभ्रेपलान्चोक केन्द्रबिन्दु भएको केन्द्रको जानकारी

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज (बिहीबार) बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो। विस्तृत विवरण भने आउन बाकी रहेको छ।