२०७७ फागुन १० गते सोमवार | February 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपालमा भुकम्पको धक्का महाशुस,५.३ रेक्टर स्केलको भुकम्प गएको केन्द्रको जानकारी

नेपालमा भुकम्पको धक्का महाशुस,५.३ रेक्टर स्केलको भुकम्प गएको केन्द्रको जानकारी

नेपालमा मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भुकम्प गएको छ। भूकम्पको धक्का विभिन्न जिल्लामा महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। थप विवरण भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु