गृहपृष्ठ नेपाली कांग्रेसले विपक्षीसँगको गठबन्धन थप सशक्त बनाउने
नेपाली कांग्रेसले विपक्षीसँगको गठबन्धन थप सशक्त बनाउने

नेपाली कांग्रेसले तल्लो तहमा विपक्षी दलहरुसँग सहकार्य गर्ने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकले आफ्ना भ्रातृ संस्था तथा तल्लो तहका कमिटीलाई विपक्षी दलसँग सहकार्य गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।
तत्कालका लागि संयुक्त वक्तव्यमार्फत् वर्तमान सरकारको विरुद्धमा लाग्ने बताइएको छ। बैठकमा वर्तमान वस्तुस्थितिबारे छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए।