२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ नेपाली कांग्रेस कृष्णनगर नगर सचिवमा धिरेन्द्र गुप्ता भारी मतले विजयी,कांग्रेसजन उत्साही

नेपाली कांग्रेस कृष्णनगर नगर सचिवमा धिरेन्द्र गुप्ता भारी मतले विजयी,कांग्रेसजन उत्साही

नेपाली कांग्रेस कृष्णनगर नगर सचिवमा धिरेन्द्र गुप्ता भारी मतले विजयी भएका छन्।

उर्जावन एवं कृयासिल युवा गुप्ताको विजयीले समग्र कृष्णनगरबासीनै उत्साही देखिएका छन्।

स्थानीयलाई वा जो कोहीलाई समस्या पर्दा निकै अग्रभावमा रहेर सहयोग र सद्भाव देखाउने उनको शैलिका कारण नगरबासीमा खुशीयाली छाएको हो।

उनको स्वच्छ छवि भएको कारणपनि छिट्टै नेतृत्व तहमा पुग्ने विस्वास गरिएको छ।गुप्ताले ९४ मत पाउँदा उनका प्रतिद्वन्दी कलिमले जम्मा ७९ मत मात्र पाएका थिए।

आगामी दिनमा उनको राजनितीक यात्रा थप उचाईमा पुगोस् ,हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु