गृहपृष्ठ नेपाली महिला समाज र नारी समाज पोर्चुगलको संयुक्त अधिवेशन सम्पन्न ,अध्यक्षमा अधिकारी चयन
नेपाली महिला समाज र नारी समाज पोर्चुगलको संयुक्त अधिवेशन सम्पन्न ,अध्यक्षमा अधिकारी चयन

नेपाली महिला समाज पोर्चुगल र नारी समाज पोर्चुगलको संयुक्त अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले शान्ती अर्याल अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
पछिल्लो केही समयदेखि दुवै संगठनका अध्यक्षहरु माया खरेल र सिता श्रेष्ठ (सिवानी) लगायत अन्य पदाधिकारीहरु पनि संगठनलाई एकतावद्ध गर्ने कुरामा प्रतिवद्ध देखिएका थिए । त्यसैको फलस्वरुप नेपाली नारी समाज पोर्तुगल र नेपाली महिला समाज पोर्तुगलवीच एकता भई “नेपाली वोमेन एसोसियसन पोर्तुगल” (NWAP) को गठन भएको हो।
एकता अधिवेशनमा बोल्दै प्रमुख अतिथि पोर्तुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदुत मकर हमालले पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीहरुको संगठन एक हुँदा आफु निक्कै नै हर्षित भएको भन्दै आफु यही दिनको पर्खाइमा रहेको बताए ।
उनले अबका दिनमा यो एकता सदैव कायम रहोस् भन्दै निर्वाचित नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, संघका आइसीसी सदस्य राजकुमार थापा, गैरआवासीय नेपाली संघ युरोपमा उपसंयोजक तिलक गैरे, युवा उपसंयोजक रोवट लिम्बु, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली महिला समाज पोर्चुगलकी संस्थापक अध्यक्ष निर्मला ढकाल, प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष राजाराम लामिछाने,जनसम्पर्क समिति उपसभापति पोर्तुगलका रामप्रसाद सापकोटा तथा नेता युवराज पन्थी, नेपाली जनप्रगतीशील मंचकी संयोजक सिता ढकाल, जनप्रगतीशील मोर्चाका महासचिव प्रदीप अधिकारी, गुल्मी समाज पोर्चुगलका अध्यक्ष अमृत रिजाल, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल नेपाल पत्रकार महासंघ युरोपका सचिव कलश खरेल लगायत झन्डै दुई दर्जन अतिथिले शुभकामना मन्तव्य दिएका थिए ।
पछिल्लो केही समयदेखि दुवै संगठनका अध्यक्षहरु माया खरेल र सिता श्रेष्ठ (सिवानी) लगायत अन्य पदाधिकारीहरु पनि संगठनलाई एकतावद्ध गर्ने कुरामा प्रतिवद्ध देखिएका थिए । त्यसैको फलस्वरुप नेपाली नारी समाज पोर्तुगल र नेपाली महिला समाज पोर्तुगलवीच एकता भई “नेपाली वोमेन एसोसियसन पोर्तुगल” (NWAP) को गठन भएको हो ।
एकता अधिवेशनमा बोल्दै प्रमुख अतिथि पोर्तुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदुत मकर हमालले पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीहरुको संगठन एक हुँदा आफु निक्कै नै हर्षित भएको भन्दै आफु यही दिनको पर्खाइमा रहेको बताए । उनले अबका दिनमा यो एकता सदैव कायम रहोस् भन्दै निर्वाचित नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, संघका आइसीसी सदस्य राजकुमार थापा, गैरआवासीय नेपाली संघ युरोपमा उपसंयोजक तिलक गैरे, युवा उपसंयोजक रोवट लिम्बु, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली महिला समाज पोर्चुगलकी संस्थापक अध्यक्ष निर्मला ढकाल, प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष राजाराम लामिछाने,जनसम्पर्क समिति उपसभापति पोर्तुगलका रामप्रसाद सापकोटा तथा नेता युवराज पन्थी, नेपाली जनप्रगतीशील मंचकी संयोजक सिता ढकाल, जनप्रगतीशील मोर्चाका महासचिव प्रदीप अधिकारी, गुल्मी समाज पोर्चुगलका अध्यक्ष अमृत रिजाल, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल नेपाल पत्रकार महासंघ युरोपका सचिव कलश खरेल लगायत झन्डै दुई दर्जन अतिथिले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम नेपाली महिला समाज पोर्चुगल पोर्चुगलकी अध्यक्ष माया खरेलको सभापतित्व, नेपाली नारी समाज पोर्चुगलकी महासचिव पुनम गौतमको संचालन, नेपाली नारी समाज पोर्चुगलकी उपाध्यक्ष ज्योस्ना अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रगति प्रतिवेदन शान्ति अर्याल अधिकारी तथा पुनम गौतम, विधान संशोधन दीपा लिम्बूले प्रस्तुत गरेका थिए ।
अन्त्यमा निर्वाचन समितिकी संयोजक निर्मला ढकालले निम्न बमोजिम नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेकी थिइन् ।

यस्तो छ कार्यसमितिको विवरण:
१- अध्यक्ष- शान्ती अर्याल अधिकारी
२- उपाध्यक्ष – दिपा लिम्बु
३- उपाध्यक्ष – गिता रेउले
४-उपाध्यक्ष – रेनु परियार
५- उपाध्यक्ष – बिन्दु गौतम
६ क्षेत्रीय उपाध्यक्ष – इन्दीरा पाण्डे
७- महासचिव- मोनिका भूषाल
८- सचिव – शोभा गिरी
९- सचिव – दिप्ती काफ्ले
१०- सचिव- सारा बर्तौला
११- कोषाध्यक्ष – देवी घिमिरे
१२- सह कोषाध्यक्ष – प्रिया श्रेष्ठ
सदस्यहरू
१३- शारदा पौडेल
१४- मन्जिता भूसाल
१५- अनिता रिजाल
१६- सविना शाही
१७- सरस्वती खड्का
१८- कल्पना कार्की
१९- सुजाता खत्री
२०- बिना आचार्य
२१- अमृता बोहोरा
२२- उमा अर्याल
२३- रीता श्रेष्ठ
२४- चेतना उपाध्याय
२५- राधा रानाभाट
सल्लाहकारहरू
१- शिवानी श्रेष्ठ
२- माया पौडेल खराल
३- सरिता शर्मा
४- स्नेहा परियार
संरक्षक – मकर वहादुर हमाल (अवैतानिक महावाणिज्यदुत लिस्बन पोर्चुगल )
१- सिता बराल (संस्थापक)
२ – निर्मला ढकाल (संस्थापक)