२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपाल अपडेट:अवस्था थप जटिल बन्दै,कोरोना संक्रमित संख्या २४३ पुग्यो

नेपाल अपडेट:अवस्था थप जटिल बन्दै,कोरोना संक्रमित संख्या २४३ पुग्यो

मुलुकभर कोरोना भाइरसका पोजेटिभको संख्या थपिने क्रम रोकिएको छैन । बुधवार साँझ सम्म नेपालमा संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित मध्ये रुपन्देही १२, कपिलवस्तु ८, पर्सा ३ र नवलपरासीका १ जना छन् ।

( हेर्नुस् विज्ञप्ति)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु